
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
बुलबुल एउटा गजल बाचन रेडियो कार्यक्रम हो ।
धब्देबाद ! छ बुलबुल लाई गजल बचन ले धेरै साहित्य मनपराउने व्यक्तिहरुलाई हौसल्ला दिएको छ केहि साहित्य सिर्जना गर्न ।
तपाईले बुलबुल मा आफ्नो गजलहरु पठाउन चाहनु हुन्छ भने e-mail:-( bulbul[at]unn.com.np )
तथा : ( ghimireachyut[at]gmail.com ) मा पनि पठाउन सक्नुहुन्छ ।
बुलबुल प्रस्तोता अच्युत घिमिरे बाट स्वीकृत प्राप्त !
Listen and Download From here
Ramro chha
ReplyDeleteThank You man ... keep supporting us
Deletehttp://ThepayingWork.com/?id=aashish dhital
ReplyDelete