पुरा होस् सबैका मनका चाहना
नब बर्ष को सबैमा शुभकामना !!
सर्बनास छ रिस र ईर्स्यामा
जागोस सबैमा मिठो भाबना !!
खुसि र सफलता ले पाईला चुमोस्
यहि छ मेरो भगवान संग प्राथना !!
हर्ष, मेलमिलाप, सदभाबना को
फैलियोस् जगतमा मिठो बासना !!
नयाँ बर्ष 2069 सालको मेरा सम्पूर्ण साथीहरुलाई सुख सान्ति र संवृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना छ है त !!
>>>उमेश श्रेष्ठ
0 comments:
Post a Comment
Thanx for read my post.