
के हो त स्वाइन फ्लू ?
स्वाइन फ्लू को नाम को पर्योग एक पर्कार को इन्फ्लुएन्जा भाइरस (फ्लू) लाई दर्साउन को लागि गरिन्छ ।यो भाइरस मुख्य रुपमा सुगुर बाट उत्पन्न भएको थियो । तैपनि एस बिमारी को कारण अनि उत्पत्ति को बारेमा शोध जारी छ दुनिया भरि म यो बिमारी सुगुर म हुने गर्दथ्यो । जसबाट संक्रमित सुगुर हरु को सम्पर्क मा रहने व्यक्ति लाई पनि हुने गर्दछ । स्वाइन फलू को एउटा पर्कार "H1;N1" पनि हो जो मनुस्य मा हुने गर्दछ । यो रोग सबै भन्दा पहिले 2009 मा मेक्सिको मा देखा परेको थियो तेस्पछी यो पुरा दुनिया मा फैलिएर महामारी को रुप लिएको थियो ।यो एक संक्रमित व्यक्ति बाट अर्को स्वस्थ व्यक्ति मा सर्ने सरुवा रोग हो । यो अधिकतर रोग्पर्तिरोधक क्षमता कम भएको व्यक्ति लाई चपेट मा लिने गर्दछ । मास्क एउटा सबै भन्दा सुरक्षित् उपाय हो जसलाई पर्योग गर्नाले यो रोग बाट बच्ने 90% चान्स रहन्छ । भिड भाड अनि संक्रमित ठाउँ मा जादा मास्क लगाएर जानु पर्छ । हछ्छेउ गर्दा अनि खोक्दा मुख लाई छोप्नु पर्छ । जहिले पनि हात लाई साबुन लगाएर मिची मिची धुनु पर्छ । ध्यान राख्नु होस् सुरक्षा नै सबै भन्दा ठुलो औसधि हो ...
यस का लक्षण हरु
- ज्वरो 100 Deegre Celsius देखि 102 Deegre Celsius सम्म आइरन्छ ।
- अत्यधिक थकाई लाग्छ ।
- टाउको दुखि रहन्छ ।
- रुघा लाग्छ , सिगान बगिरहन्छ
- dry cough हुन्छ ।
- भोक कम लाग्छ ।
- सास फेर्न गारो हुन्छ ।
- शरीर दुखिरंछ ।
- पेट खराब हुन्छ पेचिस हुन्छ ।
स्वाइन
फ्लू को भेक्सिन हरु मा एउटा एचएनवेक ब्रान्ड हो भिविन्न परिक्षण पछी
यो उपचार को लागि सुरक्षित् मानिएको छ । स्वाइन फ्लू जस्तो महामारी लाइ जडै
देखि मीटाउन को लागि नया नया परिक्षण जारी नै छन्।
By- Basudeb Kubar Aarohi
Source- Arghakhanchi Online
0 comments:
Post a Comment
Thanx for read my post.