टिलपिल छ आसुँ, आज मेरो गहभरी ।।
टाढियो लाएको मायाँ, संसार पारगरी ।।
भन्थेऊ हिजो, हुन्न परिबर्तन कैले
देखें आज तिम्रो त्यो रुप थरि-थरि ।।
छाड्नु नै थियो भने साथ दियौ किन??
पल पल मर्दै, जिउदैछु तिम्रै याद मा
मन त हरेऊ, लैजाऊ अब मेरो ज्यान हरी।।
लेखक- उमेश श्रेष्ठ
चिसापानी रामेछाप
हाल -- काठमाडौँ
Composed date - 2068-12-02
0 comments:
Post a Comment
Thanx for read my post.