रमाईंरहें सधैं-सधैं तिम्रै सबाब संगै
रमाउँदै गएँ लत्पटीदैगएँ खराब संगै !!
पत्थर संग लड्दै,घरि छाँगा बाट खस्दै
बगीरहें म सधै-सधै तिम्रै बहाब संगै !!
सराब को बुँद-बुँद मा तिमि थियौ र पो पिएँ
नशामा दुबिरहें सधै उही सराब संगै !!
एक्लै जिएकै थिएँ तिमि बिना पनि
भौतारिरहें तिम्ले दिएको तनाब संगै !!
रमाईंरहें सधैं-सधैं तिम्रै सबाब संगै !!
रमाउँदै गएँ लत्पटीदैगएँ खराब संगै !!
Composed By - उमेश श्रेष्ठ
Waoo very nice Gojal Mitra
ReplyDelete