लौ तपाइँ हामि ले कहिले नसुनेका कुरा र पत्याना पनि नसकिने कुरा । दश वर्षकी बालिकाले बच्चा जन्माउन सक्छिन्? तर यो साचो हो र पत्याउनु हुनेछ यो विदेओ हेरे पछी । तर कोलम्बियाकी एक बालिकाले दश वर्षमै स्वस्थ छोरी जन्माएर दुनिया लाइ छक्क बनाई दिएकी छिन ।
ला गुवाजिरा प्रायद्धिपमा बस्ने वायु आदिवासीकी ती बालिकाले ३९ हप्ताको गर्भपछि स्वस्थ बालिकाको जन्म दिएकी हुन् । अस्पतालले ती बालिका कि आमाको नाम खुलाएको छैन। अहिले आमाबच्चा दुबैले अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् ।
ती बालिकालाई सानो उमेरमै कसले गर्भवती बनायो भन्ने बारेमा भने केही खुलेको छैन । प्रहरीले यस प्रकरणमा ती बालिकाका बाबुलाई पक्राउ गर्ने सम्भावना रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । स्थानीय बासिन्दाहरुले भने आफ्नै गाउँका एक १५ वर्षीय किशोरसँगको लसपसपछि ती बालिका गर्भवती भएको आशंका गरेका छन् । तर निकै परम्परावादी आदिवासी समुदाय भएका कारण यस विषयमा कसैले पनि खुलस्त कुरा गर्न चाहेका छैनन् । उक्त आदिवासी समुदायले संविधानतः विभिन्न सांस्कृतिक कुराहरुमा स्वायत्तता पाएकाले बालिका बलत्कारको यो घटनामा पछि दोषीलाई कारवाही गरिहाल्न सक्ने अवस्था नरहेको बताइएको छ ।
बालिकाको प्रसुती गराउने अस्पतालका निर्देशकले गुडियासँग खेल्ने उमेरकी बालिकाले बच्चा जन्माउनु निकै लज्जास्पद कुरा भएको भन्दै उक्त आदिवासी समुदायमा यस्ता घटना यसअघि पनि घटेकाले त्यसबारेमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
स्मरण रहोस् विश्वमा अहिलेसम्म सबैभन्दा सानो उमेरमा बच्चा पाउने पेरुकी लिना मेडिना नामकी बालिका हुन् । उनले सन् १९३३ मा ५ वर्ष दुइ हप्ताको उमेरमा छोरो जन्माएकी थिइन् । उनी अहिले ७८ वर्षकी भइन् । उनले जन्माएका छोराको नाम गेरार्डोको सन् १९७९ मै ४० वर्षको उमेरमा हाडको रोगका कारण मृत्यु भैसकेको छ ।
Source- Arghakhanchi online

0 comments:
Post a Comment
Thanx for read my post.