Bulbul

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Authorized from Achyut Ghimire
DOWNLOAD ALL BULBUL EPISODE FROM HERE

नोट:- यदि Download link मा क्लिक्क गर्दा Download नभई play भए pause/Play गर्ने ठाउँ मा Right Click गरि "Save video as...." भन्ने ठाउँ मा क्लिक्क गरि Download गर्न सक्नुहुनेछ !
धन्देबाद!!!
धन्देबाद!!!
Episode 1 to 99
I'm Uploading all bulbul episode
Coming soon...........
|
0 comments:
Post a Comment
Thanx for read my post.